
विदेश पढ्नु नेपाली विद्यार्थी र परिवारका लागि जीवनकै ठूलो निर्णयमध्ये एक हुन सक्छ। sachcho ले विद्यार्थीलाई दबाब, paperwork र promise हरू अगाडि आउनुअघि स्पष्ट रूपमा सोच्न मद्दत गर्ने honest, independent articles र free tools प्रकाशित गर्छ।
"विदेशमा धेरै विद्यार्थीले भोग्ने लाज वास्तवमा अगाडि नै सुरु हुन्छ। यो नेपालमै भनिएको झूटबाट सुरु हुन्छ।"
देश, कोर्ष, विश्वविद्यालय वा कन्सल्टेन्सी छनोट गर्नुअघि — विद्यार्थीले निर्णयपछाडिको सत्य बुझ्न पाउनुपर्छ। यसैकारण सच्चो छ।
हाम्रो विश्वास पढ्नुहोस् →